
मर्चवार । रुपन्देही मर्चवारी गाउँपालिका नवनिर्वाचिन अध्यक्ष गया प्रसाद बरईले बुधबार देखि पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै अध्यक्ष बरईले कर्मचारी तथा जनप्रतिनिधि संग छलफल गर्दै पहिलो काम गाउँपालिका भवन निर्माण गर्ने बताएका छन् ।
कार्यपालिकाको पहिलो बैठक मै गाउँपालिकाको भवन निर्माण बारे छलफल गरी अवश्यक निर्णय गर्ने उनले बताए ।
लोकप्रिय समाचार