
भैरहवा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पराजित गरेका हुन् । करिब ५ सय मत गणना बाँकी नै छ तर खाँण ८ सय मतले अगाडि छन् । उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित बिजयी भएकी छन । औपचारिक घोषणा भने बाँकी छ ।
लोकप्रिय समाचार