Logo

छिपागढमा विज्ञान प्रयोगशाला भवनको शिलान्यास

ujyalosandesh online २३ जेष्ठ २०७९, सोमबार ०९:४८ मा प्रकाशित

भैरहवा । छिपागढ माध्यमिक बिद्यालयमा विज्ञान प्रयोगशाला भवनको शिलान्यास भएको छ । एक सामान्य कार्यक्रमका बिच रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले सोमबार उक्त भवनको शिलान्यास गरेका छन । २ कोठे उक्त भवन बनाउन कृपा इन्जिनियरिङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा ली – बुटवलले ठेक्का पाएको छिपागढ माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बंशबहादुर धवलले जानकारी दिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार