Logo

आइतबारको विदा खारेज,असार १ गते देखि लागू हुने

ujyalosandesh online २३ जेष्ठ २०७९, सोमबार १९:२६ मा प्रकाशित

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार