Logo

बिर फाउन्डेसन द्धारा चुरापोते माला बनाउने तालिम

ujyalosandesh online २७ जेष्ठ २०७९, शुक्रबार ०८:१४ मा प्रकाशित

भैरहवा । बिर फाउन्डेसन नेपालको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सि.न.पा. ५ मा निशुल्क चुरापोते माला बनाउने तालिम समापन भएको छ ।
पछिल्लो समय मधेसी तथा पिछडा बर्गका महिलाहरूको लागि बिर फाउन्डेसन नेपालले विभिन्न स्वरोजगार मुलुक तालिमहरु प्रदान गर्दै आएको छ । तालीमबाट सिप सिकेका महिलाहरु अहिले विभिन्न क्षेत्रमा सक्रिय हुदै मनग्य आम्दानी गर्न सफल भएको फाउन्डेसनकी अध्यक्ष बिजया खत्रीले बताउनु भएको छ । तालीममा ४० जना महिलाहरूको सहभागिता रहेको थियो ।

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार