Logo

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा शर्मा निर्वाचित

ujyalosandesh online १५ माघ २०७९, आईतवार १४:५७ मा प्रकाशित

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । मायादेवी गाउँपालिका–८ स्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल रायमाझी, श्यामशंकर पाण्डे, महासचिवमा शंकर प्रसाद पाण्डे, सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा राधेश्याम विश्वकर्मा र सह–कोषाध्यक्षमा पुनहरि बेल्बासे रहेका छन् । त्यसै गरी कार्यसमिति सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, शशि पन्थी, मोहम्मद हबिब, विष्णु भट्टराई, पशुपति यादव र प्रतीक पौडेल निर्वाचित


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार