
भैरहवा । युवा नेता फखरुद्दीन खान नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
पार्टीका लुम्बिनी प्रदेश सदस्य अमरसिंह पुनले बुधबार रुपन्देहीका खानलाई प्रदेश सदस्यमा मनोनयन गरेका हुन् ।
२०७४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खान कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पूर्व प्रमुख सचेतकसमेत हुन् ।
लोकप्रिय समाचार