Logo

१९ बर्षे ठिटो नमोबुद्द नगरपालिकाको मेयर बन्दा ….

[email protected] १६ बैशाख २०७८, बिहीबार १२:४९ मा प्रकाशित

नमोबुद्द नगरपालिकाको नगर युवा परिषदले नमुना नगर युवा सभा सम्पन्न गरेको छ। युवाको सहभागिता,नेतृत्व विकास र परिचालन अन्तर्गत नगर युवा परिषद नमोबुद्दले यो कर्यक्रमम आयोजना गरेको हो। नगरपालिकाको सभाहल भाकुण्डेबेशी मा चार दिन सम्म चलेको नगर सभाको अभ्यासमा सबै वडा बाट गरी जम्मा ३५ जना सहभागी हरु थिए । नमुना नगर सभामा १६-२४ उमेर समुहको युवाहरुको सहभागी थियो।

#नमोबुद्द नगरपालिका

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार