Logo

सृिसिया नदीमा बाढीको जोखिम

[email protected] १७ असार २०७८, बिहीबार १२:२७ मा प्रकाशित

१७ असार, बिरगंज ।

बिरगंज उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । वर्षासँगै बिरगंज को सृिसिया  नदीमा बाढीको जोखिम बढेको छ ।

रामघढवा , राधेमाइ र श्रीपुर रानीघाट , असोक बाटिका सबैठुवा लगायतका टोल हरुमा पानी आउने  सन्केत जनाएको छ

oznorMB

विभागले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको

#nepalicongress

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार