बिरगंज माहानगर को डुबान मा परेको वार्ड हरु को आज आदरणीय नगरप्रमुख बिजय कुमार सरावगी ज्यु ले तीन वटै सुरक्षा निकाय का अधिकारी हरु को साथ मा स्थलगत निरीक्षण गर्न को साथै ।पिडित हरु लाई बस्न र खान प्रबन्ध गर्न संबंधित निकाय लाई निर्देशन दिनु भएको छ।
लोकप्रिय समाचार