Logo

द हन्द्रेड्स ग्रुपद्वारा बाढि पिडित लाई महिना भरिको लागि रासन सहयोग

[email protected] २० असार २०७८, आईतवार १५:५८ मा प्रकाशित

9बिरगंज . असाढ . २०

लगातारको वर्षा भएपछि रानीघाट विभिन्न पालिकाका सयभन्दा बढी घर डुबानमा परेका थियो

 

बेलका सिर्सिया खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा सयभन्दा बढी घर डुबानमा परेको थियो बाढीपीडितको रासनको लागि अतिन्त्रनै अवस्ता परेको थियो हिजो रानीघाट को एक युवा ले एक घर परिवार को अवस्ता हेरेर हिजो राती फेसबुक सन्जाल मा फोटो हालेको थियो त्यो फेस बुक लाई हेरे र द हन्द्रेड्स ग्रुपले आज त्यो घर परिवार लाई महिना भरीको लागि रासन सहयोग गरेको छ एक बोरा चामल. एक किलो चिउरा. तीन किलो आलु. एक लिटर तेल. एक पिस र्तिपाल. एक पिस बाल्टिन. एक पिस जग. सहयोग गरेको ग्रुपका कोषाध्यक्ष आशिष गुप्ता ले जनाए नेतृत्वमा गएको टोलि
बिक्की सराफ आकाश भगत माली आशिष गुप्ता रहेको थियो गुप्ता ले भने कहिपनी बाढी पिडित घर बगाएको र खान को लागि केही छैन भने हाम्रो हन्द्रेड्स ग्रुप को पेज मा माइसेज गर्दा हामी स्पोट मै पुग छु।।

News

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार