असाढ २३ गते
आज बिरगंज मा एम एस धोनी फ्यानहरु द्वारा धोनि को जन्म दिनको उप्लक्षमा मा बिरगंज को केही स्थान हरु मा रिक्सा चालक हरुलाइ र केही बजार छेत्र हरुमा १०७ जना लाई नि: सुल्क खाजा बितरण गरिएको छ साथै १३ जना ले बल्ड बेंक मा गयेर रक्तदान पनि गरेको बिक्की सराफ ले जनाएको छ
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्वचर्चित खेलाडी महेन्द्रसिंह धोनीको जन्मदिनमा वीरगन्जमा १३ जनाले रक्तदान गरेका छन ।
रक्त संचार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा जाटाशंकर गुप्ता, रोशन गुप्ता, सन्नी प्रजापति, अजय सर्राफ, गौरभ अग्रवाल लगायत १३ जनाले रक्तदान गरेका हुन ।
अध्यक्ष सर्राफको नेतृत्वमा भएको कार्यक्रममा सौरभ साह, सिबु गुप्ता, उज्जवल यादव, विनय गिरी, आशिष गुप्ता, अन्केश पाण्डे, शुसिल पटेल लगायतको उपस्थिति रहेको थियो ।
BIRGUNJ News
लोकप्रिय समाचार