Logo

बिरगंजमा हन्ड्रेड ग्रुपद्वारा जनचेतना कार्यक्रम सम्पन्न

[email protected] २७ असार २०७८, आईतवार २०:१२ मा प्रकाशित

असाढ २७ बिरगंज
बिरगंजमा बिग्त केही दिन देखि कोभिट को कारन निषेधाज्ञा को बेला बिरगंज को बाटो खाली खाली देखिये को थियो कोभिट कमहुन्दै गएपछी बिरगंज को बजार हरुमा धेरै मनिस हरु को चाप बडे को पाइएको थियो बाटो मा मोटरसाइकल पर्किङ गरिदिने र गाउँ बाट मानिस आउदा बिच बाटो बाटै क्र्स गरिने मोटरसाइकल गाडी हरु लाई गारो हुने गरि बाटो क्रस गरिने जेब्रा क्रर्सिङ के हो गाउँ को मानिस हरु लाई थानहुने गरेको देखिएको थियो
तैसैले मध्य नजर गर्दै ट्राफिक प्रहरी ले पछीलो दुई दिन देखि प्रहरी हरु को अभियान ले बिरगंज को द हन्ड्रेड ग्रुपले जनचेत्ना को लागि आज देखि बिरगंज को घन्टा घर को मुख्य सड्क हरु मा खट्दै गरेको हड्रेट ग्रुपको अध्यक्ष बिनय गिरीले जनकारी गराउनु भएको थियो

बिग्त एक महिना देखि नै हन्ड्रेड ग्रुपद्वाले बाढी पिडित हरुलाइ राहत बितरण कार्यक्रम पनि गर्दै आएको आशिष गुप्ता ले बताए

ट्राफिक प्रहरीको नेतृत्वमा भएको कार्यक्रममा विशेष साह .निरज दास.बिशाल पटेल. बिकाश गुप्ता . अनकेश पाण्डे .लगायतको उपस्थिति रहेको थियो ।

BIRGUNJ News

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार