Logo

रोहिणीद्वारा विद्यालय संचालन नगर्न आग्रह

ujyalosandesh online २२ श्रावण २०७८, शुक्रबार ००:४५ मा प्रकाशित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले कुनै पनि विद्यालयमा पठनपाठन सञ्चालन नगर्न अनुरोध गरेको छ । कोरोना जोखिम कायमै रहेको अवस्थामा गाउँपालिकाले विहिवार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेकोे छ । गाउँपालिकाले अर्को सूचना नआउँदासम्मका लागि सम्पुर्ण शैक्षिक संस्थाहरु (सामुदायिक,परम्परागत /धार्मिक ,संस्थागत विद्यालयहरू) बन्द गर्न अनुरोध गरेपनि गाउँपालिकामा विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार