Logo

माओवादी केन्द्र रोहिणीको अध्यक्षमा पाण्डेय चयन

ujyalosandesh online १८ मंसिर २०७८, शनिबार २३:१८ मा प्रकाशित

भैरहवा । नेकपा माओवादी केन्द्र रोहिणी गाउँपालिकामा प्रदिप कुमार पाण्डेयको अध्यक्षतमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार धकधईमा भएको गाउँपालिका सम्मेलनले पाण्डेय नेतृत्वमा ४९ सदस्यीय गाउँकमिटी सर्वसम्मत चयन गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री ,प्रदेश सदस्य मकसूद अली, क्षेत्र नं १ सह–इन्चार्ज लेकनाथ न्यौपाने ,संयोजक गोविन्द पंगेनी लगयातको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार