
भैरहवा । तमु ल्होसारको अवसरमा सरकारले भोली (पुष १५ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै ल्होसारको अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
लोकप्रिय समाचार