Logo

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

ujyalosandesh online २५ पुष २०७८, आईतवार १९:३९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार