Logo

कांग्रेश रोहिणीको घरदैलो अभियान तिब्र

ujyalosandesh online १८ बैशाख २०७९, आईतवार ००:१५ मा प्रकाशित

भैरहवा । नेपाली कांग्रेशले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा कांग्रेशले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।
रोहिणी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी बैजनाथ साहनी ,उपाध्यक्ष पद प्रत्यासीे ,वडाका वडाअध्यक्ष, वडा सदस्य तथा पार्टिमा आबद्ध कार्यकर्ताको सहभागितामा रोहिणीको विभिन्न वडाहरुमा घरदैलो गरेका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार