Logo

नेपाल कम्युनिष्ट पार्टी एमाले रोहिणीको घरदैलो तीव्र

ujyalosandesh online २० बैशाख २०७९, मंगलवार ०८:१८ मा प्रकाशित

भैरहवा । स्थानीय तहको निर्वाचन नजिक आइरहँदा नेपाल कम्युनिष्ट पार्टी एमाले रोहिणीले रोहिणीमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । एमालेबाट रोहिणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सनोज कुमार यादव ,उपाध्यक्ष पदका उम्मेदवार बसन्ती पाण्डे , ७ वटै वडाअध्यक्ष तथा सदस्यका उम्मेदवार मतदातासँग भेटघाटमा व्यस्त छन ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार