Logo

रोहिणीमा मुस्लिम समुदायले आज इदुलफित्र मनाउँदै

ujyalosandesh online २० बैशाख २०७९, मंगलवार १२:०७ मा प्रकाशित

रोहिणी । इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मंगलबार (आज) मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार