मुख्य समाचार
सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार | रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान | कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि | कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि | मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै | रुपन्देहीका ५९ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै |

साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन्छः बालेन शाह

Ujyalosandeshonline 5542+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् । 

शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह गर्दै अबको साढे तीन वर्षभित्र फोहोरको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए । 

‘हामीले गर्ने केही काम अझै बाँकी छन् । त्यसमा काठमाडौ ंमहानगरपालिकाले वाचा गरेका कामहरुमध्ये तीनवटा विशेष कामहरु छन् । तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ’ उनले भने, ‘फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षका लागि व्यवस्थापन गर्नुपर्ने पनि छ । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकिन्छ । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार