मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

दुई दशकपछि फाइनलमा उपाधी प्रतिस्पर्धा गर्दै भारत र अष्ट्रेलिया

Ujyalosandeshonline 335+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

काठमाडौं आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ

फाइनल खेल आज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ

नरेन्द्र मोदी स्टेडियमा दुई देशबीचको फाइनल खेल सुरु हुनुपूर्व एक भव्य सांगितिक समारोहको आयोजना हुनेछ फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं स्टेडियममा जानेछन्

समूह चरणमा भारतले अस्ट्रेलियालाई विकेटले हराएको थियो सुरुवाती दुई खेलमा भारत दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार जितका साथ फाइनलमा स्थान बनाएको हो तर, जारी विश्वकपमा लिगका खेल जितेको भारत अपराजित एक्लो टोली हो ।आइतबारको फाइनल भारतको चौथो अष्ट्रेलियाको आठौं हो

हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधी जित्दा भारतले दुई पटक मात्रै जितेको यस्तै वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका पाकिस्तानले एक÷एक पटक विश्वकपको उपाधी जितेका छन्

अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ २०१५ मा विश्वकपको उपाधी जितेको थियो भारतले १९८३ २०११ को उपाधी जितेको थियो २००३ मा भने अस्ट्रेलियाले भारतलाई फाइलनमा हराएको थियो त्यसपछि आज यी दुई टोली उपाधी भिडन्त गर्दैछन् दुई दशकपछि हुन लागको फाइनल खेलमा आज दुवै टोली जित्न चाहान्छन् यी दुईबीचको उपाधी भिडन्त रोचक हुने देखिन्छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार