मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

छठ पर्वले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन रक आपसि सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 335+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा शुभकामना दिएका छन्

उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न आपसी सद्भाव थप सुदृढ पार्न छठले प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन्

प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन्

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन्

उनले छठपर्वबाट सामूहिकता एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने उल्लेख गरेका छन्

 सभामुख देवराज घिमिरेले सूर्य देवता छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना दिएका छन्

त्यस्तै राजनीतिक दलहरुले पनि विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना व्यक्त गरेका छन्

सूर्य देवता छठीमाताको पूजाअर्चना गर्नु छठ पर्वको मुख्य विशेषता हो यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व मनाइन्छ

खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको

विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने आफ्ना सम्पूर्ण दुःख कष्ट हटेर जाने जनविश्वास

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार