मुख्य समाचार
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै | सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक | बोरिङको माध्यमबाट रोपाइँ नगर्न रोहिणी गाउँपालिकाको आग्रह | मर्चवारमा बहुउद्देशीय सडक निर्माण : ग्रामीण विकासमा नयाँ आयाम | प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी | नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै | अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर | ‘कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ’ | बाँसको मुङ्ग्रो प्रहार गरि बहिनिको हत्या गरेको आरोपमा एक युवक पक्राउ | अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री |

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘जीवन बीमा’ योजना

Ujyalosandeshonline 3160+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेसले ‘जीवन बीमा’ योजना सुरु गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उट्घाटन गरिएको हो ।

कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्किोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।

उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने । जसरी संसारभरका सरकारले नै  बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’

बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बिमाको राम्रो सँग प्रचार नगरेको उनको गुनासो छ ।

अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभुत फरक छ ।’ उनले भने ‘बैंकले तपाईको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईको जिवनको रक्षा गरिरहेको हुन्छ।  तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार