मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

प्यूठानको क्वादीमा ७ दिने मगर भाषा तालिम सम्पन्न  !

Ujyalosandeshonline 1+ समाचार ( )
मगरात खबर
१५ माघ २०७८, शनिबार

माघ १५ क्वादी , प्यूठान !
प्युठानको क्वादीमा  मगर भाषा तालिम  सम्पन्न भएकाे छ । आदिवासी जनजाति  महासंघ नगर सञ्जाल समितिका अध्यक्ष दिलिप कुमालकाे अध्यक्षता  तथा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिकाे प्रमुख आतिथ्यतामा सो कार्यक्रम  सम्पन्न भएकाे थियाे । तालीम मिति २०७८ माघ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन  भएको  थियाे । प्रमुख अतिथि मेयर कक्षपतिले अागामि दिनमा अादिवासिकाे भाषा, सँस्कार जाेगाउन नगर अग्रसर हुने बताए । मगरले मगर भाषा, कुमालले कुमाल भाषा, नेवारले नेवार भाषा र सबै अादिवासिले अा-अाफ्नाे भाषा जाेगाउन अग्रसर हुनुपर्ने बताए । यसकाे लागि स्थानीय सरकार लगाएत सबै तहकाे सरकार जिम्मेवार हुनुपर्ने बताए । मगर भाषाकाे तालिम भाषाविद् एवं नेपाल मगर लेखक संघ केन्द्रीय समितिका प्राज्ञिक उपाध्यक्ष पूर्णबहादुर रानाले दिएका थिए ।भाषाविद रानाले मगर भाषा लगायत अन्य मातृ भाषा जाेगाउन सरकारले मातृ भाषालाई विद्यालय र विश्वविद्यालय तहमा पठन पाठन र अध्ययन अध्ययापन गरिनु पर्ने तथा सरकारि कामकाजकाे भाषा बनाउनु पर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार