मुख्य समाचार
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै | सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक | बोरिङको माध्यमबाट रोपाइँ नगर्न रोहिणी गाउँपालिकाको आग्रह | मर्चवारमा बहुउद्देशीय सडक निर्माण : ग्रामीण विकासमा नयाँ आयाम | प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी | नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै | अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर | ‘कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ’ | बाँसको मुङ्ग्रो प्रहार गरि बहिनिको हत्या गरेको आरोपमा एक युवक पक्राउ | अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री |

राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशक जर्भोसबीच भेटवार्ता

Ujyalosandeshonline 3160+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र  विश्व बैंकका देशीय निर्देशक फेरीस हदाद जर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले चार दशकदेखि विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पु¥याएको सहयोगको सराहना गरे । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने अपेक्षा समेत राखे ।  

जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार