मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा

Ujyalosandeshonline 335+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए । 

उनले भने ‘ माओवादी आन्दोलनलाई हिंसा भन्ने यो  शान्ति प्रक्रिया रोकेको चै प्रधानमन्त्रीले हो भन्ने जस्ता कुरा गरेर भन्ने मान्छेले त सोचेको होला मैले खुब भने भनेर त्यो त खसेको हो । तल गिरेको हो । 

यसैगरी हो थाहै नपाईकन हामी बिग्रिन्छौं । चिप्लिन्छौँ । त्यसकारण हामी फेरी बर्बाद भएपछि त भई हाल्यो । सबैभन्दा ठुलो कुरो चै के हो भने नैतिक बल आचरण । ’ उनले भने अहिले हाम्रा विरुद्ध चै सारा चै घेराबन्दी भइरहेको छ नी यो चिर्नका लागि हामीले मेहनेत र परिश्रम गर्नु पर्छ र हामी नैतिकतामा चै अडिग हुनुपर्छ । नैतिकतामा भन्दा ठुलो तागत र ज्ञान चै मैले चै अर्को देखेको छैन् । ’त्यस्तै उनले समाजवादको यात्रा कठिन नभएको जिकिर गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै