मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

सुदूरपश्चिम पुगेर आयोगले लियो १६औँ योजनाका लागि सुझाव

Ujyalosandeshonline 335+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

काठमाडौं राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव संकलन गरेको १६औं योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश, स्थानीय सरकार निजी क्षेत्रसँग सुझाव लिएको हो

आयोगकी सदस्य डा=अनिता शाह ढुंगानाको नेतृत्वमा टोली सुदुरपश्चिम प्रदेश पुगेको थियो डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए

कात्तिक २१ गतेदेखि दिनसम्म चलेको छलफलमा मा मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुखउपप्रमुखहरुले १६औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन्

सुझाव दिने धेरैले संघीयताको मर्मअनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिए आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य भव्य रुपमा सम्पन्न भएको बताइन् आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् तल तहबाटै वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएको उनले जानकारी दिइन्

आयोगले वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो कोशी प्रदेशमा सदस्य डा. आरपी बिच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार