दोस्रो एनटीए लिग आजदेखि हुदै

Ujyalosandeshonline 1667+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

काठमाडौं दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको

नेपाल तेक्वान्दो संघको आयोजनामा पुम्से ग्यरोगी  दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए

सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब लाख रुपैयाँ खर्च हुनेछ

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार