मुख्य समाचार
सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) | विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने |

नगर स्तरिय स्नूकर प्रतियोगिता
फाईनलमा बिक र गुरुङ्ग भिड्ने

Ujyalosandeshonline 334+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

भैरहवा । मनकामना स्नुकर हाउसको आयोजनामा भएको नगर स्तरीय स्नुकर प्रतियोगितामा विपिन विक र शिशिर गुरूङले फाईनल प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार यी दुई प्रतिष्प्रर्धी बिच फाईनल खेल हुने भएको हो । कार्तिक ११ गते देखी सुरु भएको नगर स्तरीय स्नुकर प्रतियोगितामा ६३ जना सहभागी मध्य कार्तिक १५ गते सम्म ८ जना मात्र छनोट भएका थिए ।  

कार्तिक १६ गते सम्म मात्र ४ जनाको सहभागिता रहेको आयोजक वासु प्रधानले जानकारी दिए ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार