मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

यो सरकार प्रजातन्त्र स्थापनापछि कै साहसिक : मन्त्री किराती

Ujyalosandeshonline 335+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले, यो सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको दाबी गरेका छन् । 

भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको जिकिर गरे । ‘प्रजातन्त्रपछिको कयौं सरकारहरुले यति सहासीक काम गरेको थिएन । मिटरव्याजीको कुरा होस् । चाहे भुटानी शरणार्थीको कुरा होस् । चाहे बालुवाटारको जग्गा बेचेर खाने देशघातिहरुको कुरा होस् । चाहे जनताको छोराछोरीले प्राप्त गर्न नसकेर भौतारिएको नागरिकताको कुरा होस् । यी सबै प्रचण्ड सरकारले गरेको हो र काम सुरु भएको छ । ’ उनले भने । 

उनले जति राम्रो काम गरेपनि त्यसलाई नकरात्मक ढंगले प्रस्तुत गर्ने गरिएको उनको भनाई छ । ‘यदी हामीले दुध र पानी छुट्टयाउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियती फेरीपनि हामीले भोगि राख्नु पर्छ । जसरी पनि खोट लगाउने हाम्रो संस्कति बनेको छ । यो अचम्मको कुरा छ । ’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नु भो । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार