मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

‘महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ’ : एमाले नेता बास्कोटा

Ujyalosandeshonline 335+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लािग बनाएको अस्थाई घरबारे ब्यङ्ग्य गरे । 

उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुईचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’ 

त्यस्तै उनले सरकार भन्दा  नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् । ‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’ बास्कोटाले लेखेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार