मुख्य समाचार
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड | गुल्मी अर्खलेकी पाण्डेको परिवारलाई मृत्यु दाबि भुक्तानी | बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा | संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज | लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने | नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्यातीप्राप्त व्यक्तिहरु सहभागी हुने | प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा | जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला | नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य | संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन |

‘महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ’ : एमाले नेता बास्कोटा

Ujyalosandeshonline 4142+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लािग बनाएको अस्थाई घरबारे ब्यङ्ग्य गरे । 

उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुईचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’ 

त्यस्तै उनले सरकार भन्दा  नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् । ‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’ बास्कोटाले लेखेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै