मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

राजनीतिप्रति कांग्रेस नेता कोइरालाको असन्तुष्टि : एउटा सोच्यो अर्कै हुन्छ

Ujyalosandeshonline 335+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

काठमाडौं ।नेपाली कांग्रेसका नेता सांसद डाक्टर शशांक कोइरालाले, राजनीतिप्रति निराशा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा लेखक जयबहादुर श्रेष्ठद्धारा लिखित पुस्तक‘ जय श्लोकमाला’ लोकार्पण कार्यक्रममा उनले  आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको बताएका हुन् ।

उनले भने,‘सेवा गर्नु नै सबै भन्दा ठूलो कुरा हो । मैले मेडिकलमा एक लाख जति अपरेसन गरे। जुन सन्तुष्टि मलाई हुन्छ करौडौ पैसा दिएपनि त्यो सन्तुष्टि मिल्दैन । आजकल म राजनीति गर्दै छु । मेडिकल साईन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपाईको हातमा हुँदैन्। एउटा कुरा सोच्यो अर्कोतिर लाग्छ । ’

लेखक श्रेष्ठद्धारा लिखित पुस्तक ‘जय श्लोकमाला’ उनको जीवनीमा आधारित गीतिश्लोक संग्रह हो । लेखक तथा पत्रकार विनोद दाहालले सम्पादन गरेको यो गीतिश्लोक झ्याउरे लयमा रचिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार