मुख्य समाचार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व |

प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिदुःख व्यक्त

Ujyalosandeshonline 12568+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटना प्रति धैर्य रहन अनुरोध गर्दै दुःखव्यक्त गरेका हुन् । 

उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरण का अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटना स्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखदघडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपीशर्मा ओली दुर्घटना स्थलपुगेका थिए । 

मर्मतका लागि पोखरा तर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका २ सदस्य सहित १९ जना सवार थिए । क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयनप्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार