मुख्य समाचार
मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम |

रोहिणी खोलामा डुबेर एक जना बेपत्ता

Ujyalosandeshonline 12468+ समाचार ( )
१८ असार २०८१, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । मकवानपुर राक्सिङ्ग गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी १९ वर्षिय सागर पर्जा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिए । पर्जा रोहिणी गाउँपालिका वडा नम्बर ३ मा नेपाल आयल निगमको जग्गामा मजदुरको काम गर्थे । 

सोमबार करिब साढे ११ बजे अन्य २ जना साथी सहित खोलामा पौडी खेल्न पसेका पर्जालाई खोलाले बगाएको प्रहरी नायब उपरिक्षक भट्टले बताए । बेपत्ता युवकको शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले खोजी गरे पनि समाचार तयार पार्दा सम्म भेटिएको थिएन । खोजी कार्य जारी रहेको यस विषयमा थप अनुसन्धान भइरहेको भट्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार