मुख्य समाचार
चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही |

सशस्त्र प्रहरीद्वारा २५० बोरा चिनी बरामद

Ujyalosandeshonline 12455+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

भैरहवा । सशस्त्र  प्रहरी बल, नम्बर २७ गण हेक्वाले भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरेको अवश्थामा २ सय ५० बोरा चिनी बरामद गरेको छ । गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ५ बुडवामा गोदाम गरिरहेको अवश्थामा ७ लाख ५० हजार मूल्य बराबरको उक्त परिमाणको चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा राती सवा १ बजे उक्त गोदाममा छापा हानिएको थियो । छापामा २ सय ५० बोरा चिनी बरामद गरे पनि सशस्त्र प्रहरीले कुनै व्यक्तिलाई भने कार्यवाही गरेको छैन । गोठ जस्तो गोदाममा राखिएको र कसैले अहिले सम्म आफ्नो चिनी दावी नगरेको व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउन नसकिएको थापाले बताए । उनले यस बिषयमा थप अनुसन्धान भई रहेको र बरामद भएको चिनी थप कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालय बुझाईएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार