मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

‘डान्स च्याम्पियन सिजन २’ सुरु हुँदै

Ujyalosandeshonline 12552+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ आगामी आइतबारदेखि सुरु हुने भएको छ । आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो । 

शो एपीवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ । सिजन टु मा सहभागीले सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाउने जनाइएको छ । प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ ।

शोका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए । 

उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यी सबै कलाकारिताका एक अर्काका परिपूरक हुन् । जब म कलाकार बन्न आएको थिएँ, त्यति बेला यस्तो डान्स रियालिटी शो खासै थिएन । कहाँ सिक्ने होला भन्ने थियो । डान्स स्कुलहरू थिएनन् । चाहेर पनि डान्स सिक्न पाइनँ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार