मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा

Ujyalosandeshonline 12093+ समाचार ( )
१० असार २०८१, आइतबार

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो । 

यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । 

सहभागी हुन चाहनेले यही असार मसान्त (असार ३१ गते)सम्म आयोजकले निर्धारण गरेका नियम तथा सर्तहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा १८ वर्षदेखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्नेछन् । आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुुनुपर्ने आयोजकले जनाएको छ । 

यस वर्षको मिस ग्राण्ड नेपालको फिनाले अगामी अगष्ट २४(भदौ ११ गते) हुने बताइएको छ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै क्राउन अनभिलिङ गर्ने बताइएको छ । 

प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रतियोगिताका विजेताले मिस ग्राण्ड इनटरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार