मुख्य समाचार
दीप प्रज्वलन | पृथ्वी राजमार्ग खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने | कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री | भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला | रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा | आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति | भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै |

अर्घाखाँचीमा तीन थान अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

Ujyalosandeshonline 12176+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका-१२, खुम्चिकोटबाट प्रहरीले तीन थान अवैध भरुवा बन्दुक र खरखजनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सन्दिप बहादुर कामी रहेका छन् ।

गोप्य सूचनाको आधारमा सन्दिपको घरमा छापा मार्दा गोठमा लुकाइएको अवस्थामा एक थान बन्दुक बरामद भएको थियो। अनुसन्धानको क्रममा सन्दिपको बयानका आधारमा प्रहरीले नजिकैको ओडारबाट थप दुई थान बन्दुक र ठूलो परिमाणमा खरखजना बरामद गरेको हो। पक्राउ परेका सन्दिपलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार