मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

अर्घाखाँचीमा बस दुर्घटना, दुई जनाको मृत्यु

अनिल नेपाली 141+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए ।लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनामा उद्धारकार्य जारि भईरहेकाे प्रहरी निरिक्षक पाैडेलले बताए । समाचार तयार पार्दा सम्म मृतकहरुको पहिचान खुल्न सकेको थिएन ।

अपडेट 

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ छ ।  मुत्यु हुनेमा  नवलपरासी पश्चिम भुमहि बस्ने ४५  वर्षिय उमा न्यौपाने, रुपन्देहीको ५५ वर्षिय जमुना बस्याल, नवलपरासी वर्दघाटका ४५ वर्षिय गाडी चालक मदन कुमार बिक  र एक जना नाम थर नखुलेकि  महिलाको ज्यान गएको निमित्त प्रहरी प्रमुख बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार