मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

चिनियाँ नाकासम्म सडक विस्तार गर्न पालिका प्रमुखको माग

Ujyalosandeshonline 12547+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र चिनियाँ सीमा नाका प्रमुख शुचि चिनबीच भेटवार्ता भएको छ । चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा सो भेटवार्ता भएको गाँउपालिकाका सूचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी दिए । 

मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले दुबै देशले सीमासम्मसडक विकास गर्नुपर्ने बताए ।

यस्तै, उनले भेटवार्तामा दुवै देशका जनतालाई सहज वातावरण सिर्जना गर्नको लागि स्थायी रुपमै नाका खोल्न नेपाल सरकारसँग पहल गर्ने भन्दै चिनियाँ सीमा नाका प्रमुखलाई पनि पहल गर्न प्रस्ताव गरेका थिए । 

सीमा नाका हेर्ने स्थानीय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै नेपालसँगको नाका स्थायी रुपमै खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि मल्लले जानकारी गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार