मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

विद्यालयमा टिकटक बनाउन रोक: मन्त्रालयको निर्देशन

Ujyalosandeshonline 12444+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई कार्यालय समयमा तोकिएको पोसाकमा टिकटक भिडियो लगायत बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पार्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकारमा यस विषयमा गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । मन्त्रालयको विद्यालय शिक्षा शाखाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उक्त कार्य नगर्न/नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न अनुरोध गरेको छ । यस निर्देशनले विद्यालयको शैक्षिक वातावरणलाई मर्यादित राख्न र बालबालिकाको सिकाइमा कुनै पनि नकारात्मक प्रभाव पर्न नदिन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार