मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

जनकपुरधाममा निकालियो ऐतिहासिक जगन्नाथ रथ यात्रा

Ujyalosandeshonline 11506+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

जनकपुर । जनकपुरधाममा जगन्नाथ रथ यात्रा निकालिएको छ । शुक्रबार (आज) जानकी मन्दिरको प्रांङ्गनबाट निकालिएको जगन्नाथ रथ यात्रा जनकपुरधामको विभिन्न मुख्य चोकहरुको परिक्रमा गरी पुनः जानकी मन्दिर परिसरमा पुगेको छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्णं)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् । बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव (बलराम) लाई पनि साथमा लिएर नगर यात्रामा निस्किए । त्यही यात्राको सम्झनामा जगन्नाथ रथ यात्रा मनाउँदै आएको पाइन्छ ।

जनकपुरधामको जानकी मन्दिरसहित विभिन्न धार्मिक संघ संस्था र जनकपुरवासीको  संयुक्त आयोजनामा रथ यात्रा निकालिएको जनकपुरधामका हिन्दू समाजका युवा समराज नेपालीले जानकारी दिए । उनले कोनोरा महामारीको समयदेखि यो यात्रा प्रभावित भएपनि अब पुन यस वर्षदेखि निरन्तर हुने जानकारी दिए ।रथ यात्रामा हजारों श्रद्र्धालुभक्तजनको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार