मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

सशस्त्र प्रहरीको ‘पूर्व–पश्चिम झण्डा मार्च’ टोली टिकापुरमा, डीआईजी पालद्वारा झण्डा हस्तान्तरण

Ujyalosandeshonline 12208+ समाचार ( )
२६ पौष २०८२, शनिबार

कैलाली । २५औं सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा पौष २० गतेदेखि सञ्चालन भएको सशस्त्र प्रहरी बलको ‘पूर्व–पश्चिम झण्डा मार्च’ टोली कैलाली जिल्लाको टिकापुर नगरपालिका–८ स्थित श्रीलंकाटापु आइपुगेको छ । सोही क्रममा पौष २५ गते नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) प्रदिप कुमार पालले नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) दिपेन्द्र कुँवरलाई उक्त झण्डा हस्तान्तरण गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार