पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि

Ujyalosandeshonline 11683+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

काठमाडौं   पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको  

गएराति टुलुजविरुद्ध को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने

ली काङइनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे   यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा सय ११ औं गोल थियो

ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार