मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित

Ujyalosandeshonline 12537+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई सम्मानित हुनुभएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको स्थापना दिवसका अवसरमा सीमा अपराध नियन्त्रण, अवैध सामान नियन्त्रण तथा लागूऔषध बरामदजस्ता क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको उच्च मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको हो।

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारी र गणपति सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराको उपस्थितिमा डिएसपी भट्टराईलाई प्रशंसापत्र प्रदान गरी सम्मानित गरिएको गुल्मले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार