मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पञ्चकन्या ग्रुपका बाथवेयरका सामान बजारमा

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ माघ २०८१, सोमबार

भैरहवा -नेपालको उद्योग क्षेत्रको पुरानो मध्यको एक औद्योगिक घराना पञ्चकन्या ग्रुपले वाथवयरका सामानहरु विधिवत रुपमा नेपाली बजारमा ल्याएको  छ।

नेपाल बाथवयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरको विकल्पमा रहेको भन्दै यसलाई अन्त्य गर्न आफू बजारमा प्रवेश गरेको कम्पनीले बताएको छ । पञ्चकन्या ग्रुपले लामो समयको अनुसन्धानपछि ग्राहक वर्गहरुको आवश्यकतालाई ध्यानमा राखी बाथवयरका सामग्रीको बिक्री सुरु गरेको बताएको छ । जसमा गुणस्तर र किफायती धारा, सावर र अन्य बाथवयर सामग्रीहरू छन् ।

जर्मन प्रविधि र उत्कृष्ट डिजाईन सहित, पञ्चकन्या बाथवेयरले गुणस्तरीय, टिकाउ र सबैको पहुँचमा हुने बाथवेयर उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगो उत्पादनहरू पुर्याउने कम्पनीको प्रतिबद्धतामा यसले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । एक वर्षको विस्तृत बजार अनुसन्धानपछि विकास गरिएको पञ्चकन्या बाथवेयर उच्च गुणस्तरले बनाइएको छ, ब्रास बाट बनेको क्रोम फिनिश उत्पादनलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

पञ्चकन्या बाथवेयर अहिले नेपालभरि १० वटा वितरकमार्फत उपलब्ध छ र कम्पनीको लक्ष्य नेपाली आर्थिक वर्षको अन्त्यसम्म पूर्वदेखि पश्चिमसम्म १०० वटा आउटलेटमा विस्तार गर्ने लक्ष्य रहेको बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार