मुख्य समाचार
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह |

५६ जनालाई गरियो मोतिबिन्दु रोगको अप्रेशन

Ujyalosandeshonline 12511+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा भएको आँखा शिविरमा ५६ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । वृन्दावन  नगरपालिका ८ नमूना मावी बरगजवामा सेवा फाउण्डेशनको सहयोगमा श्रीकृष्ण प्रणामी वाईजु राज समिति नेपाल रौतहट, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मधेश प्रदेशको स्थानीय सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा  एक दिने निःशुल्क आँखा शिविर  भएको हो । 

शिविरमा गौर आँखा अस्पतालका चिकित्सक सहितको प्राविधिक खटिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ३९६ जनाले आँखाको परिक्षण गरेको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए  । उनका अनुसार १६३ जनालाई निशुल्क चश्मा, ६३ जनालाई औषधी र ५६ जनालाई मोतिबिन्दु रोगको अप्रेशन गरिएको छ  । ५६ जनालाई गौर आँखा अस्पतालको सवारी साधनबाट गौर ल्याएर निशुल्क रुपमा शैल्यक्रिया गरिएको उनले जानकारी दिए । यहाको ग्रामिण भेगका वासिन्दाले आँखा समन्धि ज्ञान नहुदा मोतिबिन्दुका बिरामी आधिक मात्रमा फेला परेकोगौर आँखा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार