मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माण सुरु

Ujyalosandeshonline 12552+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

बझाङ । गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा नीजि आवासको पुननिर्माणको कार्य सुरु भएको बताएका छन् । बझाङमा जिल्ला भुकम्पीय पुनःनिर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उदघाटनमा बोल्दै उनले भुकम्पले प्रभावित भएको जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी नीजि आवासलाई पुननिर्माणको कार्यालय स्थापना गरी सो कार्यको थाल नी भएको बताए । 

त्यसैगरी, उनले भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको भन्दै बिकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार