मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष माथि हातपात

Ujyalosandeshonline 12547+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

नवलपरासी । पूर्व नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीमाथी हातपात गरेर युवक फरार भएका छन् । शुक्रबार बिहान गाउँपालिकाको कार्यालय परिसरमा अध्यक्ष गिरीलाई स्थानीय सुदीप आचार्यले हातपात गरेर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका डीएसपी मधु नेपालका अनुसार हातपात गरेर फरार भएका आचार्यको खोजी भइरहेको छ।‘म माथि किन हातापत गरेको थाहा छैन’,अध्यक्ष गिरीले भने, ‘समातिएपछि प्रहरी अनुसन्धानबाट पत्ता लाग्ला ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार